|  

त्रिविले माग्यो ९ जना प्राध्यापक

१ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्नेगरी विश्वविद्यालयले शनिबार कानुन विषयको ९ जना प्राध्यापक माग गरेको हो । इच्छुक उम्मेदवारले वैशाख १ देखि जेठ ४ गतेभित्र आवेदन दिन सक्नेसक्नेछन् । 

null